स्वयम्भु र साँगाको बराबरी « Khabarhub

स्वयम्भु र साँगाको बराबरी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहिद स्मारक सी डिभिजन लिगमा स्वयम्भु क्लब र स्पोर्ट्स एकेडेमी साँगाले अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको स्वयम्भु र साँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

साँगाका लागि सम्यम सुनारले १ गोल गरे भने स्वयम्भुका लागि विजय श्रेष्ठले १ गोल फर्काए । खेलको २९ औँ मिनेटमा साँगाका लागि सम्यमको गोलले साँगाले अग्रता लिएको थियो ।

तर, सम्हालिन नसक्दा विजयले खेलको ४६ औँ मिनेट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। साँगाका सागर म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ४६ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४