वेल्स ६४ वर्षपछि विश्वकपमा : युक्रेनको विश्वकप सपना अधुरै | Khabarhub Khabarhub

वेल्स ६४ वर्षपछि विश्वकपमा : युक्रेनको विश्वकप सपना अधुरै


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ।

आइतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे। वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो।

अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : २८ बजे

ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा एट्लेटिको

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय