एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार « Khabarhub

एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले  मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्।

 सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले पुरुषहरू महिलाबाट पीडित देखेको पनि बताएकी छिन् । सांसद चौधरीले महिला हो भन्दैमा महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझ्न पर्नेमा जोड दिइन् । 

उनले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउने जिकिर पनि गरेकी छिन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १२ : ५६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका