विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई « Khabarhub

विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बताएका छन ।

आज ललितपुरमा बसेको नेपाल समाजवादी पार्टी पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोशिस गरेपनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बतााएका हुन ।

जनजाती आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढेपनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए ।

साथै उनले आगामी निर्वाचनमा बिचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल गर्ने समेत बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : ३३ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण