विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई « Khabarhub

विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बताएका छन ।

आज ललितपुरमा बसेको नेपाल समाजवादी पार्टी पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोशिस गरेपनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बतााएका हुन ।

जनजाती आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढेपनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए ।

साथै उनले आगामी निर्वाचनमा बिचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल गर्ने समेत बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : ३३ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।