दक्षिण एसियाका जलवायु परिवर्तन अभियान्ता काठमाडौँमा « Khabarhub

दक्षिण एसियाका जलवायु परिवर्तन अभियान्ता काठमाडौँमा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जलवायु परिवर्तनका अभियान्ता काठमाडौँ आएका छन् । दक्षिण एसियामा जलवायु परिवर्तनमा काम गरिरहेका अभियान्ता, सरोकारवाला, विषयविज्ञ र विभिन्न देशका सरोकारवाला काठमाडौँमा जम्मा भएका हुन् ।

मंगलबार र बुधबार काठमाडौँमा हुन लागेको लागेको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ विषयक पहिलो कार्यक्रममा सहभागी हुन दक्षिण एसियाका उच्चस्तरीय जलवायु परिवर्तन अभियान्ता तथा सरोकारवाला काठमाडौँको ¥याडिसन होटलमा जम्मा भएका हुन् ।

आइएसएसआरको मूल आयोजनामा हुन गइरहेको कार्यक्रमको प्रमुख अतिथी वन तथा वातावरणमन्त्री प्रदीप यादव प्रमुख अतिथी छन् । मंगलबारदेखि सुरु हुने कार्यक्रम बुधबारसम्म चल्नेछ । दक्षिण एसियाका १२० जनाभन्दा बढी सरोकारवाला कार्यक्रममा सहभागी छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ४३ बजे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि