अमलेखगन्जमा बस दुर्घटना : १० जनाको मृत्यु « Khabarhub

अमलेखगन्जमा बस दुर्घटना : १० जनाको मृत्यु


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरूको उद्धारको कार्य जारी छ, उनीहरूलाई सिमरस्थित अल्पाइन र हेटौँडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।न्युज कारखाना

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  १२ : २८ बजे

एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ ।

ट्रम्पपछि इयुको नयाँ यथार्थ

एजेन्सी– सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर

एमाले महाधिवेशनमा नौमती बाजा

काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा महिला समूहको टोलीले नौमती बाजा

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र

काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ