आज फलफूल र तरकारीको भाउ कति? « Khabarhub

आज फलफूल र तरकारीको भाउ कति?


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, बरेला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको जनाएको छ।

यस्तै अमला, डल्लो फर्सी, लप्सी, भिण्डी, तरुल, ठूलो नेपाली गोलभेँडा र हाइब्रिड घिउ सिमी प्रतिकेजी ७५ रुपैयाँ, अम्बा १५५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ३३ पैसा, सेतो आलु ५७ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली, सखरखण्ड, मकै बोडी र लोकल घिउ सिमी ५५ रुपैयाँ रहेको छ।

त्यस्तै, लोकल काँक्रो ११० रुपैयाँ, कागती १५० रुपैयाँ, अकबरे खुर्सानी ११५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ र गुन्द्रुक ३२५ रुपैयाँ रहेको छ। घिरौँलाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, चम्सुरको साग १६५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, छडी माछा २४५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग, पिँडालू, निबुवा र परवर ४५ रुपैयाँ, पार्सले ६५० रुपैयाँ, सुकेको प्याज ५७ रुपैयाँ, पुदीना ४५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ रहेको छ।

यसैगरी, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली ११५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, मेथीको साग १६५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४५ रुपैयाँ, हरियो लसुन ८५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, सलगम ८५ रुपैयाँ, सौफको साग १६५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ७५ रुपैयाँ र हरियो धनियाँ १२६ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : १८ बजे

कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल