विश्व इतिहासमा आजः बालकको मुटु प्रत्यारोपणदेखि अमेरिकी संविधानमा संशोधनसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः बालकको मुटु प्रत्यारोपणदेखि अमेरिकी संविधानमा संशोधनसम्म


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज ६ डिसेम्बर २०२२। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम

बोत्स्वाना स्वतन्त्र

सन् १९७७ मा बोत्स्वाना दक्षिण अफ्रिकाबाट स्वतन्त्र भएको थियो। वोत्स्वान गणतन्त्रलाई कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। सन् १९४४ मा शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो।

पहिलो पटक बालकको मुटु प्रत्यारोपण

सन् १९६७ मा पहिलो पटक बालकको मुटु प्रत्यारोपण भएको थियो। दक्षिण अफ्रिकामा पहिलो पटक विश्वमा नै पहिलो मुटुको प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो। एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा बालकको मुटु प्रत्यारोपण गरेको थियो।

आइरिस स्वतन्त्र राज्य घोषणा

सन् १९२२ मा आइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो। ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धिपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो। सो राज्य सन् १९३७ सम्म अस्थित्वमा आएको थियो।

फिनल्यान्डको स्वतन्ता

सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो। उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो। रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको संसदले स्वतन्त्रता घोषणा गरेको थियो।

अमेरिकी संविधानमा संशोधन

सन् १८६५ मा अमेरिकी संविधानको १३औँ संशोधन भएको थियो। संशोधनसँगै अमेरिकामा दासता अन्त भएको थियो।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : १५ बजे

दुई ठूला युद्धसहितका यी चुनौती कसरी पार लगाउलान् ट्रम्पले ?

वासिङ्टन- डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित

सिङ्गारिँदै सिरहाका छठ घाट

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी