महाकालीमा संरचना बनाएको विषयमा परराष्ट्रद्वारा भारतलाई कूटनीतिक नोट « Khabarhub

महाकालीमा संरचना बनाएको विषयमा परराष्ट्रद्वारा भारतलाई कूटनीतिक नोट


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकाली नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरिएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको सहमति र समन्वय हुनपर्ने समेत उल्लेख छ ।

यस्ता घटना नदोहोर्‍याउनका लागि कूटनीतिक रुपमा समाधान खोजिनुपर्ने पनि उक्त नोटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ४७ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका