२०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब पुग्छ : पियूष गोयल « Khabarhub

२०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब पुग्छ : पियूष गोयल


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब डलर पुग्ने भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियूष गोलले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार दक्षिणी सहर बैङ्गलोरमा सम्बोधन गर्दै मन्त्री गोयलले भारतको अर्थतन्त्र सन् २०४७ सम्म ३०० खर्ब डलर पुग्ने बताएका हुन् ।

हाल भारतको केन्द्र सरकारले साना व्यवसायलाई प्रोत्साहन गरिरहेको र विद्युतीय व्यापारको माध्यममा समान पहुँच पुर्‍याउन पनि लागिपरेकाले मुलुकको आर्थिक भविष्य उज्जवल रहेको बताए ।

उनले कोभिड महामारीपछिको समयमा अन्य मुलकले उच्च मुद्रास्फीतिको सामना गरिरहेको भएपनि भारतले यसको सफल नियन्त्रण गरेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : १३ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय