पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी « Khabarhub

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतामार जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा अहिले स्पेन र मोरक्कोले प्रतिस्पर्धा गरिरहेका छन् । खेलका पहिलो हाफमा सकिँदा दुवैटोली गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोली केही उत्कृष्ट अवसर सिर्जना गरे पनि उसले गोल भने गर्न सकेन। मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ४० बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र