काठमाडौं आइन् भारतीय गायिका असीस « Khabarhub

काठमाडौं आइन् भारतीय गायिका असीस


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बलिउड गायिका असीस कौर नेपाल आएकी छन् । दरबारमार्गको क्लब प्लाटिनममा शनिबार हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टको आयोजनामा हुने कन्सर्टमा उनले ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आँख लड जावे’ लगायतका गीत सुनाउनेछिन् ।

आयोजक साहिल खानले नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा नेपाली गायक याबेश थापाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ५७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको