काठमाडौं आइन् भारतीय गायिका असीस « Khabarhub

काठमाडौं आइन् भारतीय गायिका असीस


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बलिउड गायिका असीस कौर नेपाल आएकी छन् । दरबारमार्गको क्लब प्लाटिनममा शनिबार हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टको आयोजनामा हुने कन्सर्टमा उनले ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आँख लड जावे’ लगायतका गीत सुनाउनेछिन् ।

आयोजक साहिल खानले नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा नेपाली गायक याबेश थापाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ५७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा