गायक सन्तोष अधिकारीको ‘हिउँले ढाक्ने’ पप गीत सार्वजनिक (भिडियोसहित) « Khabarhub

गायक सन्तोष अधिकारीको ‘हिउँले ढाक्ने’ पप गीत सार्वजनिक (भिडियोसहित)


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक सन्तोष अधिकारीको नयाँ गीत ‘हिउँले ढाक्ने’ सार्वजनिक गरिएको छ ।

शरद राज मैनाली र सुजित शाहीको संयुक्त संगित रहेको यो गीत अधिकारीकै रचना र स्वरमा सजिएको छ।

मनमोहक दृश्य समेटिएको यस गीतको म्युजिक भिडियोलाई रामकुमार केसीले छायाङ्कन गरेका हुन् ।

म्युजिक भिडियोमा अधिकारी स्वयम् र नायिका आशा भारतीको अभिनय रहेको छ।

म्युजिक भिडियोका रचनाकार र निर्देशक शरद राज मैनाली हुन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ११ : २४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट