पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु « Khabarhub

पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकलमा सवार बालिका रहेकी छन् । दुर्घटनामा एक जना घाइते भएका छन् ।

ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० बर्सिया विद्या देवी र उनकी ४ बर्सिया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो ।

विद्या देवीको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : २० बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक