सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन | Khabarhub Khabarhub

सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन् ।

रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवं ब्युटिसियन सोनी काररन्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर थेरापी तथा ब्युटी सैलुनको शुभारम्भ गरेकी हुन् । नेपालमै उत्पादिक जैविक महबाट थेरापी गरेर नशा र मांसपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने सोनीले बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना दिए ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधि जन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराइन् । महबाट मसाजसँगै ब्युटिसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहले प्रदान गर्ने पनि उनले बताइन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : २२ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार