सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन « Khabarhub

सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन् ।

रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवं ब्युटिसियन सोनी काररन्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर थेरापी तथा ब्युटी सैलुनको शुभारम्भ गरेकी हुन् । नेपालमै उत्पादिक जैविक महबाट थेरापी गरेर नशा र मांसपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने सोनीले बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना दिए ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधि जन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराइन् । महबाट मसाजसँगै ब्युटिसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहले प्रदान गर्ने पनि उनले बताइन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : २२ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर