नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना, १३ जनाको मृत्यु « Khabarhub

नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना, १३ जनाको मृत्यु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : २९ बजे

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर– सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग