फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३८ विघा जग्गा प्रदान « Khabarhub

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३८ विघा जग्गा प्रदान


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदुरपश्चिम प्रदेश सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा उपलब्ध गराएको छ ।
सुदुरपश्चिम सरकारको आज बसेको बैठकले रंगशाला निर्माण गर्न ३८ विघा जग्गा उपलब्ध गराएको हो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दैँ उच्चस्तरीय विकास समिति गठन भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुबास शाहीले बताएका छन् ।

प्रदेश सरकारले जग्गा उपलब्ध गराएपछि रंगशाला निर्माण कार्यले तीव्रता पाउने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : १५ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई