फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३८ विघा जग्गा प्रदान « Khabarhub

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३८ विघा जग्गा प्रदान


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदुरपश्चिम प्रदेश सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा उपलब्ध गराएको छ ।
सुदुरपश्चिम सरकारको आज बसेको बैठकले रंगशाला निर्माण गर्न ३८ विघा जग्गा उपलब्ध गराएको हो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दैँ उच्चस्तरीय विकास समिति गठन भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुबास शाहीले बताएका छन् ।

प्रदेश सरकारले जग्गा उपलब्ध गराएपछि रंगशाला निर्माण कार्यले तीव्रता पाउने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : १५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४