युक्रेनले आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोकिन्छः पुटिन « Khabarhub

युक्रेनले आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोकिन्छः पुटिन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनमा आफ्नो सैन्य अभियान जारी राखेको छ ।

युक्रेनमा संकट बढ्दै गएको र युद्ध लम्बिए यसको असर अन्य देशहरूमा पनि पर्ने आशंकाका बीच विभिन्न मुलुकका राष्ट्राध्यक्षहरूले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गर्दै आएका छन् ।

यसैक्रममा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पनि यस्तो आग्रह गरेका छन् । अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोक्ने बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ०१ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं