मदनकृष्ण पुत्रीको ‘मन्तर मोहनी’ सार्वजनिक « Khabarhub

मदनकृष्ण पुत्रीको ‘मन्तर मोहनी’ सार्वजनिक


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।

गायिका तथा मोडल सरानाले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर म्युजिक भिडियो ‘मन्तर मोहनी’ सार्वजनिक गरेकी हुन् ।

भिडियोमा महजोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जादुगरको भूमिकामा चित्रण गरिएको छ । साथै भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिएका छन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : १० बजे

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा