नेपाली काँग्रेस अछामको सभापतिमा शाह चयन « Khabarhub

नेपाली काँग्रेस अछामको सभापतिमा शाह चयन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाली काँग्रेस अछामको सभापतिमा पुष्प शाह निर्वाचित भएका छन् ।

कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी निर्वतमान सभापति भरतकुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।

दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरु गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ०६ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार