ज्योति विकास बैंकको इलाम र कञ्चनबारीमा शाखा विस्तार « Khabarhub

ज्योति विकास बैंकको इलाम र कञ्चनबारीमा शाखा विस्तार


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा शाखाहरू विस्तार गरेको छ ।

बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनता माझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

इलाम नगरपालिका–७ इलामबजारस्थित इलाम शाखा र मोरङको विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे ।

समारोहमा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्गलगायतको उपस्थिति थियो ।

यसका साथै बैंकले लमजुङ्ग बेसीशहरमा पनि शाखा संचालनमा ल्याएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : ०५ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको