ग्ल्यामर भावना (फोटो फिचर) « Khabarhub

ग्ल्यामर भावना (फोटो फिचर)


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन्, भावना गुरुङ । एक दर्जनभन्दा बढी फेसन सो आयोजना र कोरियाग्राफी गरेकी उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

 गोर्खामा जन्मिएर चितवनमा हुर्केकी ५ फिट ६ इञ्च अग्ली भावना फेसन डिजाइनिङ र मेकअपमा पनि रुचि राख्छिन् । उनको डेब्यु फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । फिल्ममा उनको यात्रा सुखद बनेको छैन । तर, यात्रा भने सुरु भैसकेको छ ।

भावना जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकिनन् । लामो समयदेखि रङ्गिन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।

नेपाली फिल्म तथा म्युजिक भिडियोको दुनियाँमा सयौँ युवती आउँछन् र हराउँछन् । भावना न त चर्चित बनेर अगाडि बढेकी छिन् न त हराएकी नै छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ०१ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा