एसियन्स गेमका लागि ४० महिला खेलाडीलाई प्रशिक्षणमा बोलाइयो | Khabarhub Khabarhub

एसियन्स गेमका लागि ४० महिला खेलाडीलाई प्रशिक्षणमा बोलाइयो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्सको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, बिमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती अयर, सुमित्रासिंह पाख्रिन, साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, कुशुम खतिवडा

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ४० बजे

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),