लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र « Khabarhub

लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

रेशम चौधरीको रिहाइ लगायत ११ बुँदे माग


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारलाई ज्ञापनपत्र पेस गरेको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा विभिन्न ११ बुँदामा माग राखिएको छ। ​थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग लोसपाले समेटेको छ।

कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्नेलगायतका विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : १७ बजे

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि