अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट   « Khabarhub

अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवामाथि निर्घात कुटपिट भएको छ ।

ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका सागर तामाङमाथि आक्रमण भएको हो ।

गत शनिबार राति ११ बजे अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको र त्यसपछि आफू बेहोस भएर भोलिपल्ट अस्पतालमा हुँदा मात्र होस खुलेको उनले बताएका छन् । तामाङ राइडसेयर चालकको रुपमा काम गर्छन् ।

निर्घात कुटपिटबाट घाइते भएका उनले पर्स, फोनलगायतका सबै सामान हराएको वा लुटिएको हुनसक्ने बताएका छन् ।

ओकल्याण्ड प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : १२ बजे

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको