‘अन्तिम संस्कार’ मा दिया « Khabarhub

‘अन्तिम संस्कार’ मा दिया


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको फिल्म ‘अन्तिम संस्कार’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो । सगरमाथा आरोहण गरे लगत्तै दिया फिल्ममा अनुबन्धित भएकी हुन् । 

 विनोद सुवेदी (खत्री) को निर्माण रहने फिल्ममा दियासँग विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सुस्मिता गिरी, श्याम राई आदी कलाकारहरूको अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा स् बिनिथब्रेभरी’ प्रर्दशनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ४७ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.