इम्बोस्ड नम्बर प्लेट जडानका लागि चर्को मूल्य तोकेको भन्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

इम्बोस्ड नम्बर प्लेट जडानका लागि चर्को मूल्य तोकेको भन्दै काठमाडौंमा प्रदर्शन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दवाव दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

युवा संघ नेपालले काठमाडौंको बानेश्वरस्थीत यातायात व्यवस्था बिभाग अगाडी इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै बिरोध प्रर्दशन गरेका हुन् । सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दवाव दिएको र उक्त नम्वर प्लेटको अत्याधिक मूल्यबिरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई बर्ष थप लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आचोचना भएपछि बिभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ४५ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.