भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने « Khabarhub

भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले दक्षिणपूर्वी एसियाली १० मुलुकका विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने भएको छ । भारतले यही जुन महिनाको १५ देखि १७ तारिखसम्म दक्षिणपूर्वी एसियाली मुलुकहरु (आशियान) का विदेशमन्त्रीहरुको सम्मेलन अयोजना गर्न लागेको हो ।

दक्षिणपूर्वी एसियामा चीनले प्रभाव विस्तार गरिरहेका बेला भारतले आशियानका १० विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतले पहिलो पटक आशियानका विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।

सम्मेलनका क्रममा इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ), लगानी, पारस्परिक हित समुद्री सुरक्षा लगायतका विषयमा छलफल हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ३० बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ