शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शंखरापुर नगरपालिका–९ खुलालटारमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दिपक केसी रहेका छन् । केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गए राति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।

घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : ३८ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल