नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गर्‍यो : विशाल भट्टराई « Khabarhub

नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गर्‍यो : विशाल भट्टराई


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुई वर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त विधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताएका हुन् ।

उनले सरकारले ल्याउने भनेको अर्को विधेयक नहेरी एमालेले आँखा चिम्लेर समर्थन गर्न नसक्ने जिकिर गरे। भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताबिहिनलाई नागरिकता दिनुपर्ने उल्लेख गरे।

उनले बिना कारण उक्त विधेयक फिर्ता लिने काम उचित नभएको तर्क गरे।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ०७ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको