भारतले मदागस्करलाई १५ हजार साइकल प्रदान गर्ने « Khabarhub

भारतले मदागस्करलाई १५ हजार साइकल प्रदान गर्ने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करलाई १५ हजार साइकल प्रदान गर्ने भएको छ ।

राजधानी अन्तानानारिभोमा रहेको भारतीय दूतावासले मदागस्कार सरकारलाई साइकल प्रदान गर्न लागेको हो ।

मदागस्करका लागि भारतीय राजदूत अभय कुमारले भारतले मदागस्करलाई साइकल प्रदान गरेसँग मुलुकमा साइकल संस्कृतिको विकास हुने अपेक्षा गरे ।

मदागस्करमा रहेका साइकल क्लबहरुसँगको सहकार्यमा १५ हजार साइकल वितरण गर्न लागिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : ५४ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको