वर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा « Khabarhub

वर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भए पनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन्।

आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यविधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा गरेमा, संसदमा विश्वास गुमाएमा र  संसद् विघटन भएमा मात्र सरकार काम चलाऊ हुने उनको भनाइ छ । संसद् विघटनपछि पुनः स्थापित सांसदबाट बनेको पाँचदलिय गठबन्धनको सरकारले निर्वाचन गर्ने, जनताको अधिकार स्थापित गर्ने  लगायतका महत्त्वपूर्ण कार्य गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ४६ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ