प्रिमियर लिग : युनाईटेड पहिलो खेलमै पराजित « Khabarhub

प्रिमियर लिग : युनाईटेड पहिलो खेलमै पराजित


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै हार व्यहोरेको छ । ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग पराजित भएको हो । नयाँ सिजनको पहिलो खेलमा नै युनाइटेड २–१ गोल अन्तरले पराजित भयो ।

ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे ।

यससँगै युनाईटेडले हारबाट सिजनको सुरुआत गरेको छ । ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : २५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक