आजको फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आजको फलफूल र तरकारीको मूल्य कति?


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य तोकेको छ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ र भारतीय रातो आलु ३७ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, मुडेको आलु ५४ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काँक्रो ७६ रुपैयाँ ६७ पैसा, कागती २२५ रुपैयाँ र कुरिलो ४५० रुपैयाँ रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक र सेलरी २७५ रुपैयाँ, हरियो खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, सानो लोकल गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी लोकल ५५ रुपैयाँ, घिरौला र मूला ३५ रुपैयाँ, चिचिण्डो १८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ रहेको छ ।

पिँडालुको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो १४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भुईँ कटहर २१० रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ४० बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका