कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाइने | Khabarhub Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाइने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

हिजो बोलाइएको कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : १९ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र