कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाइने « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाइने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

हिजो बोलाइएको कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : १९ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि