एमालेले सार्वजनिक गर्‍यो १०९ समानुपातिक उम्मेदवार (सूचीसहित) « Khabarhub

एमालेले सार्वजनिक गर्‍यो १०९ समानुपातिक उम्मेदवार (सूचीसहित)


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेकपा (एमाले) को प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

यी हुन् एमालेका प्रतिनिधिसभा समानुपातिक उम्मेदवार

मेनका पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
भागरथी कुमारी चन्द
लिलाकुमारी भण्डारी
नर्वदादेवी शिवाकोटी पाठक
मेनका पछाई
शान्तिदेवी खनाल
उमादेवी कोइाराला
क्रान्ति बुर्लाकोटी
बालिकाकुमारी गिरी
ओमदेवी मल्ल
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौंदी
दयालबहादुर शाही
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
शम्भुप्रसाद गौतम
मोहनलाल शर्मा
गेहेन्द्रप्रसाद दाहाल
गोबिन्दप्रसाद दुलाल
कुलबहादुर आचार्य
रामशरण प्याकुरेल
प्रेमकुमार पराजुली
गोरखबहादुर बोगटी
प्रेमबहादुर सिंह
पुरुषोत्तम न्यौपाने
विदुर कार्की
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
अन्जान शाक्य
निरमाया पुलामी
निरमाया पुलामी
अमृता सुब्बा लिम्बु
तारादेवी गुरुङ
सुवर्ण श्रेष्ठ
गंगाकुमारी गुरुङ (कुँवर)
मीना बरामु
हिरादेवी पुन
ताराकुमारी विष्ट शाक्य
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
सरोज डंगोल
विशमलाल अधिकारी दनुवार
टंक आङबुहाङ लिम्बु
बाबुलाल डंगोल
शिवकमार गुरुङ
मोनीराम सुनुवार
नरेन्द्रकुमार श्रेष्ठ
नवीन रोका मगर
लालबहादुर गुरुङ
नाम्गेल शेर्पा
महेन्द्रबहादुर थकाली
हुमबहादुर गुरुङ
अस्माकुमारी चौधरी
शान्ति चौधरी
लक्ष्मीदेवी दगोरा चौधरी
कमला चौधरी
जञ्जिरप्रसाद चौधरी
फूलसिंह थारु
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
अञ्जु प्रसाईं बर्देवा
अञ्जु नेपाली
लक्ष्मी लुहार विश्वकर्मा
दुर्गाकुमारी पासवान
बिन्दू विश्वकर्मा
ईश्वरबहादुर रिजाल विक
प्रभु हजारा दुसाध
चन्द्रबहादुर विश्वकर्मा
बाबुराम नेपाली
तुलसीप्रसाद पासी
चर्चबहादुर विश्वकर्मा
बेगमबहादुर विश्वकर्मा
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
यशोदा कुमारी
बुधनादेवी महतो नुनिया
आशा चतुर्वेदी
चन्दन साह
पारोदेवी भिन्दवार
रेखाकुमारी झा
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
उपेन्द्रप्रसाद साह
रामलाल साह
अमर राउत यादव
दानबहादुर कुर्मी चौधरी
प्रमोदनारायण यादव
अरबिन्द साह
रुही नाज
साजिदा खातुन सिद्दिकी
सैहरा खातुन
सराज अहमद फारुकी

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ५४ बजे

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

पाटन– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो