एमालेले घनश्याम भुसाललाई पनि दिएन टिकट « Khabarhub

एमालेले घनश्याम भुसाललाई पनि दिएन टिकट


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार छनोट गरेको हो ।

एमालेले लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसाललाई भने टिकट दिएको छैन् । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै उम्मेदवारको टिकट दिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ४२ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति