पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए ।

उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : २६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले