एक सातामै साढे २१ अर्बले बढ्यो निक्षेप « Khabarhub

एक सातामै साढे २१ अर्बले बढ्यो निक्षेप


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता वाणिज्य बैंकहरूमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो ।

त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ। अघिल्लो हप्ता ५६ करोड रुपैयाँ कर्जा बढेको थियो ।   

कात्तिक पहिलो साता वाणिज्य बैंकहरूमा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरूमा निक्षेप बढेको बैंकर्स एसोसिएसनको अनुमान छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ३५ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा