अफगानिस्तानको अर्थतन्त्र यो वर्ष झन् संकुचित हुने विश्व बैंकको प्रक्षेपण « Khabarhub

अफगानिस्तानको अर्थतन्त्र यो वर्ष झन् संकुचित हुने विश्व बैंकको प्रक्षेपण


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्र यो वर्ष अझ संकुचित हुने प्रक्षेपण गरेको छ । विश्वबैंकले सार्वजनिक गरेको विकास प्रतिवेदनमा सन् २०२२ मा अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा अझ संकुचन हुने प्रक्षेपण गरेको हो ।

खामाप्रेसका अनुसार सन् २०२१ र २०२२ मा अफगानिस्तानको अर्थतन्त्रमा ३०–३५ प्रतिशतको संकुचन देखिएको छ ।

अफगानिस्तानका लागि विश्व बैंककी निर्देशक मेलिन्डा गुडले अफगान व्यापारमा केही स्थीरता र सहनशीलता देखिएपनि मुलुकले विशाल सामाजिक एवम् आर्थिक चुनौतीको सामना गरिरहेकोले यसबाट अफगान जनता खासगरी महिला, बालिका र अल्पसङ्ख्यकलाई प्रभावित बनाइरहेको टिप्पणी गरेकी छिन् ।

पछिल्ला केही महिनामा जीवनस्तरमा केही सुधार देखिएपनि मुलुकभर बञ्चितीकरणको ठूलो समस्या देखिएको उनको भनाइ छ । मुलुकमा कायम उच्च मुद्रास्फीतिबाट अझ ठूलो समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा