‘यो जीवन मिठो’मा सुमनको एक्सन कट « Khabarhub

‘यो जीवन मिठो’मा सुमनको एक्सन कट


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण काफ्ले र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘यो जीवन मिठो’को सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन छ । भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको भिडियोमा भुवन लोहनी र अञ्जली दियाली फिचर्ड छन् ।

सुमन दाहाल निर्देशित भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको छायांकन र रेनिस फागोको रंग संयोजन छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ३७ बजे

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर