माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण « Khabarhub

माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रअन्तर्गत वैत्यश्वर–काठमाडौँ सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा भेला सुरु भएको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा समितिको प्रशिक्षण तथा भेला कार्यक्रम भइरहेको हो ।

कार्यक्रममा समितिका अध्यक्ष जयनन्द दाहाल, केन्द्रीय सदस्य देवी खड्का, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेल, केन्द्रीय सदस्य सरल सहयात्री, कुलबहादुर बुढाथोकी, दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष मिन घिमिरे, तत्कालीन गणत्रान्तिक मञ्चका अध्यक्ष दिपेन्द्र दाहाललगायत सहभागी छन् ।

कार्यक्रममा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपस्थित महिलाहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : २३ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९