नयाँ जनादेशका लागि महिलाले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली « Khabarhub

नयाँ जनादेशका लागि महिलाले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुन राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम भएकाले नयाँ जनादेशमा जानुपर्ने बताए ।  

अध्यक्ष ओलीले नेपाली महिलाहरूले इतिहासमा लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको सङ्घर्षपूर्ण भूमिकाको प्रशंसा पनि गरेका थिए  ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ४० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको