एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन सुरु « Khabarhub

एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन सुरु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय स्वाथ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

आज सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा नेकपा एमालेका सचिव तथा संगठनका इन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका साथै स्वास्थ्यकर्मीहरू उपस्थित छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ०१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि