मिलनको ‘हाँस तिमी’ मा सृजना र सन्तोष (भिडियो) « Khabarhub

मिलनको ‘हाँस तिमी’ मा सृजना र सन्तोष (भिडियो)


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको सार्वजनिक भएको छ । 

गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा बिसन मानन्धरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुचि राख्छन् । 

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलिसकेकी सृजना थियटर, रंगमञ्च, भ्लग हुँदै अभिनयमा आएकी हुन् । बेलायतका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । 

प्रवासबाट रहेर पनि स्तरीय भिडियो तयार गर्ने परिचय बनाएका निर्देशक कुशल सञ्चारकर्मी समेत हुन् । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ५० बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा